आफूले मतदान गरेको भक्तपुर २ बाट एमालेका युवा नेता महेश बस्नेतले जितेपछि निवासमै बधाई दिदै ओलीले सञ्चारकर्मीसँग भने- निर्वाचनको परिणाम हामीले सोचेअनुसार नै आएको छ, अब यो देशलाई विकास र सम्बृद्धिको बाटोमा लगेर नमूना देश बनाउन लाग्नुपर्छ । ओलीले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई परास्त गरेको प्रतिक्रिया दिए ।
अब देशलाई शान्ति र सम्ब्रिड्डी तर्फा लानको लागि नै जनताले बाम गठबन्धनलाई भोट दिएका छन् र हामि जनताको सपना साकार पार्नेछौ भन्दै केपी वोलीले संचारकर्मीको माध्यबाट जनता माझ यस्तो खबर पठाएका हुन्|
No comments:
Post a Comment