भर्खरै सम्पन्न प्रदेशासभा र प्रतिनिधि सभामा इतिहासमै सबैभन्दा बढी मत ल्याएर जितेका नेकपा एमालेका अध्यक्ष्य पुर्ब प्रधानमन्त्री केपी ओलीले झापामा बिजय र्यालीमा बोल्दै गर्दा देशमा रोजगारी ल्याउने र ५ वर्षभित्र देशबाट बेरोजगारी हटाउने र मेनपावरहरु बन्द गरिदिने घोषणा गरेका छन् | उनको योजनाहरु निम्नानुसार छन
यस्ता छन भाबि प्रधानमन्त्री ज्यु को रोजगारी श्रीजना गर्ने योजनाहरु
१ : उधोग संचालन
५ बर्षभित्र हरेक प्रदेशमा कमसे कम २ देखि चारवटा सम्म उधोग स्थापना गर्ने र देशमै सम्भब हुने खालका हरेक उत्पादन गर्ने र बिदेश सम्म निर्यात गर्ने|
२ :कृषि र पशुपालन
गाउघरमा बाझो बसेको खेत र सामुदायिक बनहरुको दुरुप्रयोग भएकाले अहिले देशमा बेरोजगारी बढेको हो तेसैले ब्यबसायिक कृषि वा पशुपालन गर्नेलाई ७० प्रतिशत सम्म अनुदान प्रदान गर्ने साथै पशुपालन गर्नेहरुको लागि सरकारी बिमा योजना पनि ल्याईने
३: सिक्षा प्रणालीमा ब्यबसायिकतालाई प्राथमिकता दिने
अहिले हाम्रो सिक्षा पद्दति सैदान्तिक मात्रै भएकाले पढेका कुराहरु ब्यबहारमा लागु नभएको र बिध्यार्थिहरु आफुले पढेको बिसयमा दक्ष हुन् नसकेकाले अब प्रयोगात्मक सिक्षा प्रणाली ल्याउने |
४ : साना ब्यबसायलाइ प्रोत्साहन
साना तथा मझौला ब्यबसायलाई पनि अनिबार्य रुपमा दर्ता गर्नुपर्ने र तोकिएको कर दिने पर्ने नियममा कडाईका साथ् लागि पर्ने अन्यथा पछी भबिस्यमा पनि ब्यबसाय गर्न नमिल्ने गरि ब्लाक लिस्टमा नाम राखिने र दर्ता गरि चलाएको व्यवसायलाई बिस्तारको लागि ब्यबसायको बार्षिक अन्दाजी रकम सम्म ऋण उपलब्ध गराउने साथै ब्यबसायीहरुलाई रास्ट्रीय रुपमा ब्यापार गर्न सकिने सम्म ब्यबस्था मिलाउने |
Home
news
ब्यापार/ व्यवसाय
५ बर्षभित्र देशबाट बेरोजगारी हटाउने केपी ओलीको योजनाहरु यस्ता छन , मेनपावरहरु आपतमा
५ बर्षभित्र देशबाट बेरोजगारी हटाउने केपी ओलीको योजनाहरु यस्ता छन , मेनपावरहरु आपतमा
Share This
Tags
# news
# ब्यापार/ व्यवसाय
Share This
About Unknown
ब्यापार/ व्यवसाय
Labels:
news,
ब्यापार/ व्यवसाय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment