सुक्रबार अनमोलको कृ को ट्रेलर आउदै,बाहिर्यो अदिती संगको रोमान्सको फोटो - Nepali Online Television News And Entertainment Channel

आयो अर्चनाको नयाँ सेक्स भिडियो

सुक्रबार अनमोलको कृ को ट्रेलर  आउदै,बाहिर्यो अदिती संगको रोमान्सको फोटो

सुक्रबार अनमोलको कृ को ट्रेलर आउदै,बाहिर्यो अदिती संगको रोमान्सको फोटो

Share This
माघ २६ लाई प्रदर्शन मिति तय गरेको बर्षकै प्रतिच्छित फिल्म ‘कृ’को रोमान्टिक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा युवा स्टार अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी प्रेम भावमा लिप्त छन् । फिल्मको आउँदो शुक्रबार ट्रेलर रिलिज हुँदैछ ।
सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ‘दि सुपर काजोल फिल्मस्’ ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । पोस्टरमा अनमोल र अदितिको केमेष्ट्री मज्जाले जमेको देखिन्छ । टौवा कृयशनको तर्फबाट तयार पोस्टरलाई शान थापा र विजय वस्यालले डिजाइन गरेका हुन् ।
सुवास गिरी र भूवन केसी निर्माता रहेको ‘कृ’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।
थप जानकारीको लाही हामीलाई हेर्दि गर्नुस.....

No comments:

Post a Comment